कार्यालयको स्वरूप र प्रकृति :
यस भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको स्थापना आ.व. ०७५/७६ को सुरु बाट प्रदेश सरकार, भौतिक पुर्बाधार विकास मन्त्रालय, प्रदेश नं. १, बिराटनगर अन्तर्गत मोरंग जिल्लाको बिराटनगरमा स्थापना भएको हो | यस कार्यालयको कार्य क्षेत्र कोशी प्रदेश का तराई तथा भित्रि मधेशका जिल्लाहरु झापा, मोरंग, सुनसरी, उदयपुर, इलाम लगाएत पहाडीक्षेत्रका भूमिगत जलश्रोतको दृष्टिकोणले सम्भाव्य क्षेत्र समेत रहेका छन् | साबिक भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बिराटनगर अन्तर्गतका सम्पूर्ण सम्पत्ति तथा दाईत्वहरु संघियता पश्चात सम्पन्न भएको O&M अनुसार प्रदेश सरकार अन्तर्गत हस्तान्तरण भई भूमिगत सिंचाई सम्बन्धि तोकिएका कार्यहरु गर्दै आएको छ | पुर्बी नेपालको तराईका जिल्लाहरु झापा, मोरङ, सुनसरी तथा इलाममाभूमिगत जलस्रोतको अध्ययन, अनुसन्धान तथा उपयोग गरि सिंचाई सुबिधा उपलब्ध गराउने उदेश्यले बि.सं. २०३२ सालमा भूमिगत जलश्रोत विकास समिति, शाखा कार्यालय, बिराटनगर, मोरङको स्थापना भएको थियो | भूमिगत जलस्रोतको अध्ययनको लागि झापा जि...
पुरै पढ्नुहोस्- प्रगति विवरण २०८०-८१ - भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बिराटनगर- बार्षिक प्रगति डाउनलोड
- स्व-प्रकाशन - भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बिराटनगर - २०८१/८२- पुष मसान्त डाउनलोड
- प्रगति विवरण २०७९-८० - भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बिराटनगर- बार्षिक
सुरेन्द्र शाह
सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट (Senior Divisional Hydrogeologist) शाह बिगत... पुरै हेर्नुहोस्